Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


शेखर दा र मेरो सहमतिमा सभापतिको उम्मेदवार तय हुन्छः महामन्त्री कोइराला

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले काँग्रेसको १४ औं महाधिवेशनमा कोइराला परिवारबाट एक मात्र उमेद्वार हुने बताउनुभएको छ । ‘शेखर दा, सुजाता कोइराला, म लगायत हाम्रो समुहको नेताहरुका