Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


सबाना आजमी काठमाडौंमा

काठमाडौं । बलिउड अभिनेत्री सबाना आजमी बिहीबार काठमाडौंमा आइपुगेकी छन् । अभिनेत्री आजमी आजदेखि सुरु हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भाग लिन बिहीबार काठमाडौंमा आइपुगेकी हुन् । उनलाई त्रिभुवन