Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


सफ्ट फिक्सिङको आरोपमा तीन खेलाडीसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । जिल्ला वकिल कार्यालय काठमाडौंले राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहमद आदिल आलम, पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो