६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


भारतले सप्तकोसी ब्यारेजको ढोका नखोल्दा समस्या

लगातारको वर्षाका कारण पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ ।