काठमाडौं । सन् २०२३ हामीबाट बिदा भएको छ । आज अंग्रजी नयाँ वर्ष २०२४ लाई विश्वले स्वागत गरिसकेको छ । फर्केर हेर्दा सन् २०२३ ले विश्वलाई सुखद् सम्झना छाड्न सकेन