Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


सन्दीप लामिछानेले प्रिमियर लिग टी–ट्वान्टी जमैका तलावाजबाट खेल्ने

काठमाडौं । सन्दीप लामिछानेले यस सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट जमैका तलावाजबाट खेल्ने भएका छन् । हिजो भएको ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले अनुबन्ध गरेको हो । सन्दीपले यसअघि