Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


सन्दिपको मुद्दामा आज सुनुवाई, प्रशिक्षणमा बोलाउन क्यानको हतारो

काठमाडौं । नाबालिग बलात्कारको अभियोगमा मुछिएका क्रिकेटर सन्दिप लमिछानेलाई थुनामै राख्नुपर्ने निवेदनमाथि सर्वोच्च अदालतमा शुक्रबार सुनुवाई हुँदैछ । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लाथि थुनामा पठाएका लामिछाने उच्च अदालत पाटनको आदेश