Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


धनगढीका व्यापारी अग्रवालले आफ्नै घरको छतबाट हाम्फालेर गरे आत्महत्या

काठमाडौं । धनगढीमा एक व्यापारीले आफ्नै घरको छतबाट हाम्फालेर आत्महत्या गरेका छन् । धनगढी उपमहानगरपालिका–४ का ५३ वर्षीय सन्तोष अग्रवालले बुधबार आफ्नै घरको पाँचौं तलाबाट हाम्फाल्दा उनको ज्यान गएको हो