Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


ग्राहक सन्तुष्टि सर्वेक्षण शुरू गर्ने राष्ट्र बैंककाे तयारी

काठमाडाैं । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण शुरु गर्ने भएको छ। राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै वित्तीय ग्राहकको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यका साथ सबै जिल्लामा सबै प्रकारका