Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


मोरङमा सनपाट खेती घट्दै, सिंचाई र बीउकाे अभाव

विराटनगर । मोरङमा नगदे बालीको रूपमा चिनिने सनपाटको खेती घट्दै गएको छ । सिंचाई असुविधा, मलखाद र बीउको अभावमा किसानहरू विस्तारै सनपाट खेतीबाट पलायन हुँदै गएका छन् । साथै सरकारले