३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण

काठमाडौं । स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ । मंगलबार बिहान ललितपुर महानगरपालिका प्राङ्गणमा जोशीको अर्धकदको शालिक अनावरण गरेको हो । महानगरपालिकाले निर्माण गरेको शालिक

सत्यमोहन जोशीको अन्तिम टेलिभिजन अन्तर्वार्ता

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको शुक्रबार १३ औं दिनको पुण्यतिथि । गत असोज ३० गते जोशीको महाप्रस्थानसँगै नेपालको संस्कृति, कला, साहित्य र इतिहासमा अपुरणीय क्षति पुगेको छ । उहाँको

सत्यमोहन जोशीका कार्यहरु देशका लागि शिक्षा, ज्ञान र प्रेरणा : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीका असल कार्यहरु देशका लागि शिक्षा, ज्ञान र प्रेरणा भएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले उहाँले नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्‍याउनु

सत्यमोहन जोशीको निधनप्रति राष्ट्रपति भण्डारी, प्रधानमन्त्री र शीर्ष नेताद्वारा दुःख व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताउनुभएको छ । जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको भन्दै उहाँले जाेशीकाे सार्थक जीवन

यस्ताे छ सत्यमोहन जोशीको अन्तिम श्रद्धाञ्जलीकाे तालिका

काठमाडाैं । शताब्दी पुरुष, संस्कृतिविद् सत्यमोहन जोशीको निधन भएको छ । आइतबार बिहान ७ बजेर ९ मिनेटमा उहाँको उपचारको क्रममा ललितपुरस्थित किष्ट अस्पतालमा १ सय ३ वर्षको उमेरमा निधन भएको

सत्यमोहन जोशीको पार्थिव शरीर नजलाइने

काठमाडौं । वाङ्मय शताब्दी पुरुष, संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीरलाई अध्ययनका लागि नजलाई राखिने भएको छ । जोशीको १ सय ३ वर्षको उमेरमा आज (आइतबार) बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल

अस्ताए शताब्दी पुरुष सत्यमोहन जोशी

काठमाडौं । वाङ्मय शताब्दी पुरुष, संस्कृतिविद् सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको छ । नेपाली कला र संस्कृतिको जिवित इतिहासको निधनले नयाँ पुस्तालाई बितेका शताब्दीसँग साक्षात्कारको पुल

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । आज (आइतबार) बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा जोशीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको अस्पतालले जनाएको छ । किष्ट अस्पतालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उहाँलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेकाले औषधि चलाए पनि

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था जटिल बन्दै

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था फेरी जटिल बनेको छ । जोशीको अक्सिजनको मात्रा घटेपछि उहाँलाई पुनः आईसीयूमा लगिएको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको हाे ।