३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


नेकपा प्रदेश २ संसदीय दलका नेता मण्डललाई हटाईंदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर प्रदेश २ मा पनि देखिएको छ । दाहाल–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ ।