काठमाडौं । सत्तारुढ दश दलीय गठबन्धनको बैठक बिहीबार पनि बस्ने भएको छ । शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका लागि सहमति गर्न बसेको गठबन्धनको बालुवाटारमा बुधबार साँझ बसेको बैठक निष्कर्षमा पुग्न सकेन
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आइतबार बस्दैछ । ७ वटै प्रदेशको मुख्यमन्त्रीहरुको भागबन्डा मिलाउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बस्न लागेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनका अनुसार ५