काठमाडौं । आज बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्नका लागि आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान