Logo १४ फाल्गुन २०८२, बिहिबार | Fri Feb 27 2026


सत्ता गठबन्धनका दलहरूको बैठक आज पनि बस्दै

काठमाडौं । सत्ता गठबन्धनका दलहरूको बैठक आज पनि बस्ने भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडका निम्ति शनिबार बसेको दलहरूको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा