Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


नारायणगढ मुग्लिन सडक एकतर्फी सञ्चालन

काठमाडौं । नारायणगढ–मुग्लिन सडकमा खसेको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा आज बिहान पहिरो खसेको थियो । सो पहिरो पन्छाएर सडक सञ्चालनमा आएको

बाढीपहिरोका कारण सात राष्ट्रिय राजमार्गमा असर, कतिपय सडक तत्काल शुरु गर्न नसकिने : विभाग

काठमाडौं, साउन ८ । अविरल वर्षासहित बाढीपहिरोका कारण देशभरका सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा असर पुगेको छ । तीमध्ये चार राजमार्गमा बढी क्षति पुगेको छ । वर्षा शुरु भएपछि यी

काठमाडौंमा सवारी–साधनको चाप बढ्यो

काठमाडौं, साउन ७ । २०७६ चैत ११ गतेदेखि लागू भएको ‘लकडाउन’ बुधबारबाट औपचारिकरुपमा अन्त्य भएपछि काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढेको छ । १२० दिन लामो लकडाउन अन्त्य गर्दै सरकारले

नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

काठमाडौं, साउन ७ । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो । पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो

धनगढीका सडकमा सवारीको जाम सुरु (५ तस्वीर)

बिराज रोस्यारा (इमेज)कैलाली, साउन ७ । १२० दिन लामो ‘लकडाउन’ अन्त्य भएसँगै बुधबार बिहानदेखि धनगढीका सडकमा सवारी–साधनको जाम सुरु भएको छ । लकडाउन अवधिभर धनगढीका सडक खुला र शान्त थिए

सडक भासिएपछि अरनिको राजमार्गमा आवतजावत प्रभावित

सिन्धुपाल्चोक, साउन ७ । अविरल वर्षाले सडक भासिएपछि अरनिको राजमार्गमा आवतजावत प्रभावित भएको छ । बलेफी–५ मा सडक भासिएपछि आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी खुल्यो

काठमाडौं, साउन ६ । चितवन स्थित कालिखोलामा पहिरो जाँदा बन्द भएको नारायणगढ-मुग्लिन सडक एकतर्फी खुलेको छ । मंगलबर दिनभर पहिरो हटाउने काम सकिएपछि हलुका गाडीका लागि एकतर्फी बाटो खुलेको चितवनका

पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध

काठमाडौं, साउन ५ । पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–६ चारकिलो भन्ने स्थानमा बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको

पहिरोका कारण सिन्धुलीमा सडक अवरुद्ध

सिन्धुली, साउन ५ । विगत तीन दिनदेखिकोे अबिरल बर्षाले सिन्धुली जिल्लामा नदी कटान हुँदा बस्ती डुब्ने खतरा बढेको छ । बाढी र पहिरोका कारण ग्रामिण सडकहरु अबरुद्ध हुदा जनजीवन प्रभावित

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहान ५ बजेतिर दुई वटा विद्युतको पोलसहित ठूलो पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले