Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


सडक भासिएपछि बुटवल–तानसेन सडकखण्ड अबरुद्ध

बुटवल । पाल्पाको तिनाउं गाउंपालिका–५ हिउँदे खोलामा सडक भासिएपछि बुटवल–तानसेन सडकखण्ड अवरुद्ध भएको छ । बिहीबार राति सडक भासिएको र दुई स्थानमा पहिरो समेत खस्दा आवागमन पूर्णरुपमा बन्द भएको सडक