Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


सेती नदीले सडक कटान गरेपछि ठूला सवारीकाे आवागमन बन्द

कैलाली । बझाङमा सेती नदीले सडक कटान गरेपछि ठूला सवारीकाे आवागमन बन्द भएकाे छ । नदीमा पानीको बहाव बढेपछि जिल्ला जोडने सडक जयपृथ्वी राजमार्गमा कटान हुन थालेको हो । नदीको