काठमाडौं । जनकपुरधामको रामानन्दचोकमा दश वर्ष अघि पाँच जनाको ज्यान जाने गरी भएको बम बिस्फोटको घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका सञ्जय साहको सजायलाई जनकपुर उच्च अदालतले उल्ट्याएको छ