Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


हुम्लाको लिमी सञ्चार सम्पर्क बिहीन

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी चार दिनयता सञ्चार सम्पर्क बिहीन भएको छ । लिमीमा सम्पर्क गर्ने माध्यम नेपाल टेलिकमको फोन र वर्ल्डलिंकको इन्टरनेट सेवा अबरुद्ध भएपछि सम्पर्क बिहीन भएको