Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


सामाजिक सुरक्षा भत्ता २० लाख बढी ज्येष्ठ नागरिकले बुझ्छन् : राधिका अर्याल

काठमाडाैं । सरकारले अघि बढाएको सामाजिक सुरक्षा भत्ताको कार्यक्रमबाट २० लाख ९ हजार १ सय ६९ जेष्ठ नागरिक लाभान्वित भइरहेका छन् ।  आईतवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन