Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


सखुवासभामा पहिरोमा हराएका ११ जना अझै भेटिएनन्, खराब मौसमका कारण खोजीमा कठिनाई

संखुवासभा । सखुवासभामा पहिरोमा परि हराईरहेका ११ जना अझै बेपत्ता भएका छन् । सिलिचोङ गाँउपालिका– १ सिसुवा खोलामा हिजो गएको पहिरोमा परेर हराईरहेका ११ जनाको उद्धार र खोजीमा कठिनाई भएको