Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


बैंक तथा वित्तीय संस्थाले छ महिनाभन्दा कम समयको संस्थागत मुद्दती निक्षेप लिन नपाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले छ महिनाभन्दा कम समयको संस्थागत मुद्दती निक्षेप लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गरी तीन महिनाभन्दा कम समयावधिको व्यक्तिगत