२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


संस्कृत भाषाका महाकवि पन्थीको अर्धकदको शालिक अनावरण

कपिलवस्तु, बैशाख १९ । संस्कृत भाषाका महाकवि पण्डित भीमकान्त पन्थीको जन्म शताब्दीको अवसरमा कपिलवस्तु जिल्लाको साहित्य चौतारी कपिलधाममा अर्धकदको शालिक अनावरण गरिएको छ । उक्त अवसरमा किरण पुस्तकालय गुल्मी तम्घासको