२ असार २०८२, सोमबार | Tue Jun 17 2025


आधा पुस बित्न लाग्दा समेत संसदको हिउँदे अधिवेशन डाक्ने छाँट छैन

काठमाडौं । गत मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका नाममा सम्बोधनको क्रममा संसदमा विचाराधीन सबै विधेयकहरु हिँउदे अधिवेशनबाट पारित गर्ने बताउनुभयो । तर, हिउँदे अधिवेशन बोलाउन भने सरकारले अझै कुनै छाँटकाँट

संसद अधिवेशन नचलेको बेलामा के गर्दैछ संसद सचिवालय ?

काठमाडौं । संघीय संसद सचिवालयले संसद अधिवेशन अन्त्य भएको अवस्थामा पनि संसदीय समितिहरुले भने निरन्तर काम गरिरहेका जनाएको छ । संघीय संसदको दुवै सदनको अधिवेशन गत कार्तिक १६ गते अन्त्य

संसदको आठ महिने अवधिमा एउटा मात्र विधेयक पारित

काठमाडौं । संघीय संसदको चालु अधिवेशन पनि महत्वपूर्ण कानूनहरु निर्माण नै नगरी अन्त्य हुने संकेत देखिएको छ । कानून निर्माण गर्ने मुख्य थलो प्रतिनिधिसभा राजनीतिक दलहरुको अकर्मण्यताका कारण नयाँ संसद

विद्युत विधेयक छिट्टै संसदमा पेश हुने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेश गर्ने बताउनुभएको छ । मन्त्री बस्नेतले मन्त्रीपरिषद्ले आवश्यक निर्णय गरिसकेको उल्लेख गर्दै सो विधेयक छिट्टै संसदमा पेश

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ १२ गते

काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते हुने भएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धि कार्यक्रम भदौ १२ गतेको

संसद अवरोध हटाउने विषयमा शीर्ष नेताहरुको बैठक जारी

काठमाडौं । संसदमा भइरहेको अवरोध हटाउने विषयमा राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रमुख ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको

एमालेले गर्‍यो संसद अवरोध, अर्को बैठक बुधबार बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले मंगलबारको प्रतिनिधि सभा बैठक अवरोध गरेको छ । एक क्विन्टल सुन बरामद् भएको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेले मंगलबारको संसद बैठक

आजको संसद बैठक पनि एमालेले अवरुद्ध गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको प्रतिनिधि सभाको बैठक पनि अवरुद्ध गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणबारे सरकारको तर्फबाट यथार्थ जवाफ आउनु पर्ने

संसदमा सामाजिक सञ्जालमा आएका विषय उठान, आम सरोकारका विषय ओझेलमा

काठमाडौं । कानून, नीति नियम र विधिको शासनका विषयमा छलफल गर्नुपर्ने थलो प्रतिनिधिसभा पछिल्लो समय सांसदहरुका लागि सस्तो लोकप्रियता कमाउने थलो बनेको छ । एकातिर संसद प्रतिशोध साँध्ने फोरम बन्दै

लम्पीस्किन रोगबारे संसदलाई जानकारी गराउन सभामुखको रुलिङ

काठमाण्डौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पीस्किनको रोकथामका विषयमा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा लम्पीस्किन रोगबारे सांसदहरुले