Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


नेकपा नेता एवं गृहमन्त्री रामबहादुर थापाको निष्कर्षः ‘संसद विघटन अग्रगामी कदम’

काठमाडौं, पुस १७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता एवं गृहमन्त्री रामबहादुर थापाले संसद विघटनलाई अग्रगामी कदमको संज्ञा दिनुभएको छ । कुनै बेला संसदलाई कुकुरको मासु बेच्ने थलो भन्दै

सभामुख र सांसदको अराजकता रोक्न संसद विघटन गरेँः प्रधानमन्त्री केपी ओली

काठमाडौं, पुस १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले सभामुख र सांसदहरु अराजक बनेकाले त्यसलाई रोक्न संसद विघटन गर्नुपरेको जिकीर गर्नुभएको छ । नेकपानिकट

यि हुन् नेपाल बारले छानेका तीन एमिकस क्युरी, जसले दिनेछन् संसद विघटनसम्बन्धी रिटमा राय

काठमाडौं, पुस १६ । नेपाल बार एशोसिएसनले संसद विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतलाई राय दिन तीन जना कानुनविद चयन गरेको छ । नेपाल बारको बिहीबार बसेको बैठकले वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की,

संसद विघटन विरुद्धको आन्दोलनले कोरोनाको संक्रमण झन् फैलिने खतरा

प्रज्ञा तिमल्सीना (इमेज)काठमाडौं, पुस १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेसँगै विभिन्न राजनीतिक दल तथा नागरिक समाज आन्दोलनमा उत्रिएका छन् । राजधानीका सडकदेखि गाउँपालिकासम्म

संसद विघटनविरुद्ध नेत्रविक्रम चन्द सडकमा उत्रने

काठमाडौं, पुस १४ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा संसद विघटनविरुद्ध सडकमा उत्रने भएको छ । हालको संसदकै विरोध गरिरहेको चन्द नेतृत्वको नेकपा अरु चार कम्युनिष्ट पार्टीसँग मिलेर

सडकमा दिनहुँ प्रदर्शन, ट्राफिक प्रहरीलाई १० घण्टासम्म ‘ड्युटी’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा गरेसँगै सरकारविरुद्धको आक्रोस सडकमा देखिन थालेको छ । काठमाडौं उपत्यका लगायत देशभर नेकपाको असन्तुष्ट समूह र

दाहाल-नेपाल समूहले देशव्यापी प्रदर्शन गर्दै, काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्ने दावी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहले संसद विघटनको विरोधमा आज देशभर विरोध प्रदर्शन गर्दै छ । काठमाडौंको विरोध प्रदर्शनमा ५० हजार कार्यकर्ता उतार्ने नेताहरुको दावी छ

सडकबाट सरकारलाई तह लगाउने जोशीको उद्घोष

काठमाडौं । पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्दीय सदस्य नविन्द्रराज जोशीले बालुवाटारभित्र बसेर लोकतन्त्रको चीरहरणमा मस्त रहेको सरकारलाई सडकबाटै ठेगान लगाउने चेतावनी दिनु भएको छ । राजधानीको बसन्तपुरमा भएको विरोध

कांग्रेसले गर्‍यो देशैभर प्रदर्शन, संसद विघटन विरुद्ध भने फरक-फरक धारणा

काठमाडौं, पुस १३ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध नेपाली कांग्रेस पनि सडकमा उत्रिएको छ । संसद विघटनलाई कसरी हेर्ने भन्ने विवादका बीच कांग्रेसले सोमबार देशका

ओलीलाई जंगेको संज्ञा दिँदै दाहालले भने ‘कलंकको टीका लगाए’

काठमाडौं, पुस १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले नेपाली राजनीतिमा कलंकको टीका लगाएको टिप्पणी गर्नुभएको छ । काठमाडौंमा जनसांस्कृतिक महासंघको