Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


राष्ट्रपति चयनको मतदान संसद भवन परिसरमा हुने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको तयारी अघि बढाएको छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरमा रहेको संसद भवन परिसरमा मतदान हुने भएको छ । त्यहाँ