Logo ८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026


संसदीय समितिका सभापतिको उम्मेदवार टुंगो लाग्यो

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुखले १० वटै विषयगत समितिका सभापतिको