Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


बाढी प्रभावितको पुनःस्थापनामा जीविकोपार्जनलाई प्राथमिकता दिन संसदीय समितिको जोड

काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले रसुवाको भोटेकोशी–त्रिशूली कोरिडोरमा गत १० भदौमा आएको विनाशकारी बाढीपछि विपद् प्रतिकार्यबारे सुरक्षा निकायहरूसँग छलफल गरेको छ

पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गरिरहेको समितिले आजदेखि प्रतिवेदन लेख्न थाल्ने

काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्ति प्रवेश गराइ करका दर हेरफेर गरेको प्रकरणबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले आज बुधबारबाट प्रतिवेदन लेख्ने भएको छ

सोती घटना छानबिन संसदीय विशेष समितिले बुझायो प्रतिवेदन

काठमाडौं, असार ३० । रुकुम पश्चिमको सोती घटना छानबिन संसदीय विशेष समितिले आफ्नो प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको छ । छानबिन समितिले मंगलबार दिउँसो सिंहदरबारमा सभामुख सापकोटालाई प्रतिवेदन बुझाएको हो