Logo २५ पुस २०८२, शुक्रबार | Sat Jan 10 2026


संसदीय छानविन समितिको कार्यादेशमा जुटेन सहमति

काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणको छानविनका लागि गठन गर्न लागिएको संसदीय छानविन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक निष्कर्षविहिन बनेको छ । बिहीबार सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय