२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


चौतर्फी आलोचनापछि संसदकाे आयु लम्ब्याउने निर्णयबाट सरकारपछि हट्याे

काठमाडौं । वर्तमान प्रतिनिधिसभा र प्रदेशसभाको अवधि नयाँ निर्वाचन पछिसम्म पनि लम्ब्याउने सरकारको तयारीको चौतर्फी आलोचना भएको छ । निर्वाचन आचारसंहिताको समेत ठाडै उल्लंघन हुनेगरी सरकारले निर्वाचनपछि बन्ने सभाको पहिलो