Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


सरकार गठनमा संवैधानिक बहस

काठमाडौं । संसदका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्यको सहमति भएपछि राजनितिक कोर्स परिवर्तन भएको छ । दुुई दल मिलेर सरकार गठन गर्ने सहमति बनेपछि प्रधानमन्त्री