काठमाडौं, असोज १३ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र संवैधानिक कानून व्यवसायी मञ्चका पदाधिकारीबीच भेटवार्ता भएको छ । मञ्चको नवनियुक्त कार्यसमितिले बुधबार प्रधानन्यायाधीश र अन्य केही न्यायाधीशलाई सर्वोच्चमै भेट गरेको हो