Logo १७ माघ २०८२, शनिबार | Sun Feb 1 2026


राष्ट्रपतिमाथि पूर्वराष्ट्रपतिको टिप्पणी, ‘सर्वोच्चको ध्यान पुगोस्’

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामबरण यादवले प्रतिनिधि सभा विघटन संविधानविपरित भएको बताउनुभएको छ । सोमबार त्रिभुवन विश्वविद्यालयको ४६ औँ दीक्षान्त समारोहमा पूर्वराष्ट्रपति डा. यादवले संसद विघटनको घटनाले आफूलाई दुःख पुगेको