३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


यातायात कार्यालय र ट्राफिक प्रहरीको संयुक्त जाँच प्रभावकारी, भेटिन थाले चोरीका मोटरसाइकल

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापा, कार्ययोजना अनुसार नै दुर्घटना न्यूनिकरणका लागि जाँच भइरहने बताउनुहुन्छ ।