Logo २३ भाद्र २०८२, सोमबार | Mon Sep 8 2025


संगीनी नाच लोप उन्मुख

ओखलढुंगा । महिलाहरुले नाच्ने नाचका रुपमा चिनिएको संगीनी नाच ओखलढुंगाको गाउँघरबाट हराउँदै गएको छ । चाँडबाँड तथा मेलापर्वमा गीत गाउँदै गीतकै लयमा गोलो घेरामा घुम्दै, ताली बजाउँदै नाचिने संगीनी नाच