Logo १ माघ २०८२, बिहिबार | Thu Jan 15 2026


मकर (माघे) संक्रान्ति पर्व आज विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटा