Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


संकटा र मनाङबीचको विजेतालाई शीर्ष स्थानमा उक्लने अवसर

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आज हुने पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लवले संकटा क्लवसँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा संकटा र मनाङबीचको खेल दिउँसो १ बजे सुरु