Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


आईसीसी टी-२० विश्वकप क्रिकेटमा श्रीलंकाको लगातार दोस्रो जित

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा श्रीलङ्काले लगातार दोस्रो जित हासिल गरेको छ । घरेलु मैदान पल्लेकेलेमा बिहीबार भएको खेलमा श्रीलङ्काले ओमानलाई १ सय ५ रनको फराकिलो अन्तरले पराजित गरेको