काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही-३ मा जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट उम्मेदवार रहेका श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिनुभएकाे छ। उहाँले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै