Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


यो गठबन्धन लामो समय जाँदैन, कुनैपनि बेला भत्किन सक्छ : श्याम श्रेष्ठ

काठमाडौं । नागरिक समाजका अगुवा श्याम श्रेष्ठले वर्तमान सत्तारुढ गठबन्धन कुनैपनि बेलामा भत्किन सक्ने बताउनुभएको छ । नागरिक समाजका अगुवा श्रेष्ठले वर्तमान सत्तारुढ गठबन्धन लामो समय नजाने बताउनुभएको हो ।