Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रेष्ठ नियुक्त

हेटौंडा, पुस २६ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा धादिङका श्यामनारायण श्रेष्ठ नियुक्त हुनु भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उहाँलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो