४ असार २०८२, बुधबार | Thu Jun 19 2025


शौचालय निर्माणसम्बन्धी विवादमा लाठी र चिर्पट हानाहान, एकको मृत्यु चार गम्भीर घाइते

महोतरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–३ बरदाहा गाउँमा आज शौचालय निर्माणसम्बन्धी विवादमा दुई पक्षबीच लाठी र चिर्पट हानाहान हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नपा–३ बस्ने