१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


शैक्षिक परामर्श व्यवसायी संघको तदर्थ समिति घोषणा

काठमाडौं । शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) को तदर्थ समिति घोषणा भएको छ । स्वतन्त्र शैक्षिक परामर्शदाता संघ नेपाल (फेकोन) फुटेर गठन भएको एप्क्यानको तदर्थ समितिको घोषणा गरिएको हो