काठमाडौं । आज मंगलबार ग्याल्पो ल्होसार, नेपालका शेर्पा समुदायले नयाँ वर्ष मनाउँदै छन् । शेर्पा समुदायले नयाँ वर्षको रुपमा मंगलबार २१५० औं ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी मनाउँदै छन् ।