Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


प्रधानमन्त्री देउवाले पनि गरे मतदान

काठमाडौं । प्रधानमन्त्री शेरबाहादुर देउवाले आज (शुक्रबार) बिहान मतदान गर्नुभएकाे छ । उहाँले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र (ख) बाट मतदान गर्नुभएको हाे। उहाँले सिंहदरबारकाे अधिकार गाउँगाउँमा