काठमाडौं, पुष ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयलाई असंवैधानिक कदमको संज्ञा दिनुभएको छ । सरकारको असंवैधानिक कदमको प्रतिवाद गर्न
काठमाडौं, मंसिर ३० । प्रमुख प्रतिपक्षी दलको नेता र सभामुखको उपस्थति बिनै प्रधानमन्त्री केपी ओलीले राख्नु भएको संवैधानिक परिषदको बैठक कुनै निर्णय बिनै सकिएको छ । पार्टी र प्रतिपक्षसमेतलाई बेवास्ता
काठमाडौं, मंसिर ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको बताउनुभएको छ । सरकारले संवैधानिक परिषद् अध्यक्षसहित वहाल रहेका बहुमत सदस्य उपस्थित भएमा
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा मंगलबार साँझ प्रधानमन्त्री केपी ओलीले बोलाएको संवैधानिक परिषद बैठकमा नजाने हुनुभएको छ । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति विमती जनाउँदै
काठमाडौं, मंसिर ३० । संवैधानिक परिषदको बैठक आज विहानका लागि बोलाइएको छ । प्रधानमन्त्री केपी ओलीले आज बिहानका लागि संवैधानिक परिषद्को बैठक बोलाउनुभएको हो । यसअघि आइतबारका लागि बैठक बोलाइए
काठमाडौं, मंसिर २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । वर्तमान सरकार गठन भएयता यो नै कांग्रेसको सबैभन्दा ठूलो सडक प्रदर्शन हो । सरकार
हेटौंडा, मंसिर २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली राजावादीहरुसँग मिलेको आक्षेप लगाउनुभएको छ । सरकारविरुद्ध हेटौंडामा पार्टीले आयोजना गरेको विरोध सभामा बोल्दै देउवाले सरकारकै कारण सडकमा
काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसले देशैभर एक साथ सरकारविरुद्ध प्रदर्शन गरेको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसले देशको ७७ वटै जिल्लामा एक साथ सडक प्रदर्शन गरेको हो ।
काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको शालीनतालाई वर्तमान सत्ताले कमजोरी ठानेकाले अब त्यसको जवाफ दिइने चेतावनी दिनुभएको छ । मंसिर २९ गते सोमबार हुने देशव्यापी प्रदर्शनमा