२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


सरकारको नेतृत्व गर्न तयार छु : देउवा

बारा, चैत १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु पदको लोभी नभएको भन्दै संकटको अबस्थाले बाध्य बनाए सरकारको नेतृत्व गर्न पछि नपर्ने बताउनुभएको छ । बाराको पचरौता नगरपालिक, बेल्दारीमा

दाहाल, नेपाल र देउवाले महिला हिंसाका दोषीलाई दण्डित गर्ने कानुन ल्याउन रोके– उपप्रधानमन्त्री

उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल, माधवकुमार नेपाल र शेरबहादुर देउवाले महिला हिंसाका दोषीलाई दण्डित गर्न ल्याएको अध्यादेश प्रतिनिधिसभामा टेबुल गर्न नदिएको आरोप लगाउनुभएको छ ।

कम्युनिष्टविरुद्ध लड्नुपर्ने बेला भयो– सभापति देउवा

कम्युनिष्टहरू प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने तर्क गर्नुभयो ।

पौडेलले देउवालाई भने– ‘जसरी हुन्छ केपीलाई हटाउनुस्’

पौडेलले ओली अराजक भएको र मुलकलाई दुर्घटनातर्फ धकेलेकाले मुलुक बचाउन साझा प्रयास आवश्यक रहेकामा जोड दिनुभयो । विदेशी प्रभुको इशारामा ओली सञ्चालित भएकाले मुलक यो अवस्थामा पुगेको उहाँको भनाइ छ

सरकार गठनको पहल थाल्न देउवालाई पौडेल समूहको अनुमति

काठमाडौं, फागुन २८ । नेपाली कांग्रेसमा परिवर्तित सन्दर्भमा आफ्नो नेतृत्वमा सरकार बनाउने गरी छलफल अगाडी बढाउन सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सघाउने भएको छ । आज (शुक्रबार)

देउवाको इच्छा पूरा, अब कता जान्छ कांग्रेस ?

६१ जना सांसदको तागत बोकेका कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाइ साथ दिन खोजिरहेको दाबी देउवा इतर कांग्रेस सांसदहरूको छ ।

ज्योतिषीले रामचन्द्र पौडेलका कारण मात्र ५ पटक प्रधानमन्त्री हुन्छ भनेको थियो– देउवा

‘रामचन्द्रजी र कृष्णप्रसाद भट्टराईजी आएर ठूलो ज्योतिषी आएको छ रे भन्दै भविष्य देखाउन जाउँ भन्नुभयो र म पनि गएको हुँ ।’

पौडेललाई देउवाको काउन्टर- प्रधानमन्त्रीको प्रस्ताव आए पछि हटिन्न, सानो चित्त नबनाउनुस्

चितवन । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकार नेतृत्वको जिम्मेवारी काँधमा आए पछि नहट्ने बताउनुभएको छ । पूर्व सांसद् एवं नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको श्रद्धान्जली सभामा बोल्दै सभापति

प्रधानमन्त्रीको प्रस्ताव आए भागिन्नः शेरबहादुर देउवा

चितवन, फागुन १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आएमा जिम्मेवारीबाट नभाग्ने प्रष्ट गर्नुभएको छ । चितवनमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेसलाई पदको लोभ नभए पनि

नेपाली कांग्रेसमा निर्विकल्प देउवा !

राजन कुईंकेलशेरबहादुर देउवा, नेपाली कांग्रेसका वर्तमान सभापति । २०७२ साल फागुनमा भएको महाधिवेशनबाट चार वर्षे अवधिका लागि सभापतिमा निर्वाचित । २०७६ फागुनमा विधानको साविक चार वर्षे कार्यकाल कटाएपछि महाधिवेशन नगराई