Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


सभामुख र विपक्षी दलको नेता बिनै बालुवाटारमा बस्यो संवैधानिक परिषद बैठक, प्रधानन्यायाधीशले दिए प्रधानमन्त्रीलाई साथ

बहुमत सदस्यको उपस्थितिमा पनि परिषद बैठक बस्न सक्ने गरी ल्याइएको अध्यादेशविरुद्ध आफै नेतृत्वको सर्वोच्च अदालतमा मुद्दा सुनुवाईमा रहेका बेला प्रधानन्यायाधीश राणा बैठकमा जान नहुने मत बनिरहेका बेला उहाँले प्रधानमन्त्री ओलीलाई

संवैधानिक परिषद्को बैठक आज बस्दै, देउवा र सापकोटा नजाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको संवैधानिक परिषद्को बैठक आज बस्दैछ । विहान ९ बजेका लागि बोलाइएको बैठक गत ३० मंसिर यताको पहिलो संबैधानिक परिषद्को बैठक हो ।

अख्तियारलाई प्रतिशोध साध्ने संस्था बनाएको देउवाको आरोप

‘उपसभामुखको चुनाव अहिले सम्म नगराइ राखेर संवैधानिक प्रक्रिया अपूरो नै राखिएको छ,’ उहाँले भन्नुभयो, ‘विरोधीलाई दुःख दिनका लागि मनपरि किसिमले अध्यादेश ल्याइएको छ । ब्लाकमेल गर्ने संस्थाको रूपमा अख्तियारलाई स्थापना

संवैधानिक परिषदको बैठकमा देउवा नजाने

अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐनको संशोधन गरेर लोकतान्त्रिक अभ्यासमा सरकारले प्रहार गरेकोले अन्य सदस्यलाई समेत भाग नलिन देउवाले आग्रह गर्नुभएको छ ।

देउवा भेटेपछि सिधै शीतलनिवास पुगे माधवकुमार नेपाल

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीसँग भेट गर्नुभएको थियो । हिजो मात्र ओलीले आफ्ना विश्वासपात्रहरूसँग शेरबहादुर देउवालाई भेट्नुभएको थियो ।

ओली र देउवाबीच भेटवार्ता, विश्वासको मत दिन नमिल्ने देउवाको जवाफ

काठमाडौं, बैशाख २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापित शेरबहादुर देउवालाई भेटेर आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ । दलबलसहित बुधबार दिउँसो देउवा निवास बूढानीलकण्ठ पुग्नुभएका प्रधानमन्त्री ओलीले

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं, वैशाख २२ । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओली सभापति देउवालाई भेट्न बुढानीलकण्ठस्थित उहाँकै निवास जानुभएको हो । राष्ट्रिय सभा सदस्यको

मुख्यमन्त्रीमा पोखरेललाई फेरि नियुक्त गरिएकामा देउवा र दाहालको आपत्ति, भने–घोर अलोकतान्त्रिक

काठमाडौं, वैशाख १९ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई फेरि नियुक्त गरिएकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आपत्ति जनाएका छन् । आइतबार विज्ञप्ति निकालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

‘हामीसँग बहुमत छैन, जसपाले उता सहयोग गर्यो, चाहेर मात्र प्रधानमन्त्री हुन्छ त ?’

जसपाले साथ नदिँदा कांग्रेस र माओवादी केन्द्रको संख्याले मात्रै नपुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस पार्टीले आफ्नो नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरेको छ । तर संख्या

कांग्रेस महाधिवेशन तोकिएकै समयमै हुने देउवाको दाबी

उहाँले भन्नुभयो, ‘विकल्प केही छैन, नेपालको संविधान अनुसार कुनै पनि हालतमा हुनैपर्छ।’