Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


देउवा, दाहाल र नेपालको प्रतिबद्धता, `ओली विरुद्ध शसक्त भएर लाग्छौं`

काठमाडौं । प्रधानमन्त्री केपी ओलीविरुद्ध बनेको गठबन्धनलाई थप प्रभावकारी बदाउँदै अघि बढ्ने विपक्षी दलका शिर्ष नेताहरुबीच सहमति भएको छ । हिजो साँझ एमालेका बरिष्ठ नेता माधबकुमारको निवास बालकोटमा भएको छलफलमा

देउवा, दाहाल र नेपालबीच छलफल

काठमाडौं, जेठ ३१ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ । सभापति देउवा, अध्यक्ष दाहाल र वरिष्ठ

तीन विषयमा ध्यानाकर्षण गराउँदै देउवासमक्ष जिल्ला सभापतिहरूको ज्ञापन पत्र

शनिबार पार्टी सभापति देउवासमक्ष जिल्ला सभापतिहरूले कोभिड–१९, पार्टीको १४औं महाधिवेशन र प्रधानमन्त्री केपी शर्मा ओलीले कदमका विषयमा ध्याकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका हुन् ।

देउवाले बोलाए पदाधिकारी बैठक, संकटतर्फ धकेलिँदै गरेको पार्टी महाधिवेशनबारे छलफल गरिने

काठमाडौं, जेठ २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाउनुभएको छ । महाधिवेशनको मिति र कार्यतालिका विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाउनुभएको उहाँका स्वकीय सचिव

महाधिवेशन भदौमै हुन्छ, भ्रममा नपर्नुस्– सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशन भदौमै हुने बताउनुभएको छ । बुधबार एक वक्तव्य जारी गर्दै देउवाले भदौमा महाधिवेशनमा हुनेमा आफू पूर्ण प्रतिबद्ध रहेकाले भ्रममा नपर्न आग्रह गर्नुभएको छ

देउवा भेट्न दाहाल बुढानिलकण्ठमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न अध्यक्ष दाहाल बुढानिलकण्ठ पुग्नुभएको हो । उहाँहरूबीच अहिले भेटवार्ता भइरहेको छ । यसअघि दाहालले एमालेबाट निष्कासित नेता माधवकुमार नेपाललाई उहाँकै निवासमा पुगेर भेट्नुभएको थियो

सरकारले खरानीको व्यापार गर्न घर जलाउन खोज्यो : सभापति देउवा

काठमाडौं, जेठ १९ । नेपाली कांग्रेसले चुरे दोहोन नीतिबाट तराई-मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर्न माग गरेको छ । सभापति शेरबहादुर देउवाले बुधबार साँझ विज्ञप्ति जारी गर्दै चुरे दोहन गरेर

सर्वोच्चबाट संविधानको संरक्षण हुनेमा विश्वस्त छौं–विपक्षी गठबन्धन(विज्ञप्तिसहित)

काठमाडौं, जेठ १६ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध एकजुट भएका विपक्षी दलका नेताहरुले सर्वोच्च अदालतप्रति पूर्ण भरोसा जनाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा

एमालेका थप १२ नेतालाई स्पष्टिकरण पत्र थमाइँदै

सोही बैठकले १२ जना नेतालाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णयअनुसार बुधबार उनीहरूलाई पत्र थमाउने तयारी रहेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

देउवासहित १४६ सांसदको रिटमाथि आज सुनुवाइ नहुने, पेशीमै चढेन मुद्दा

काठमाडौं, जेठ ११ । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा १४६ सांसदले हालेको रिटमा आज सुनुवाई नहुने भएको छ । देउवा, पुष्पकमल दाहाल, माधव, नेपाल, उपेन्द्र यादवसहित विघटित